कसनुककसनुक गीत गउससिन गायिका
ओसने ओसने प्रदर्शन करससिन नायिका
मसकके कतेक जिस्कावे सकइकहखसिन
यी थरुवाके सबसे झिनकी साली दायिका
नेपाली भाषामा
कस्ताकस्ता गीत गाउछन गायिकाले
त्यस्तै त्यस्तै प्रदर्शन गर्छन नायिकाले
मस्केर -कति जिस्काउन सकेका हुन
यो थारुलाई कान्छी साली दायिकाले
कल्लु महतो
