वीर र चन्दाको रोमान्सले भरपुर आइटम गित (भिडियो सहित)

Friday, 15 September 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारु गायक रोशन रत्गैँयाको दोस्रो नेपाली गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र संगीतमा रत्गैँयाले शिक्षा ढुंगेलसँग ड्युट गरेका छन्। आउ नाचौं.. शीर्षकको उक्त गीतको म्युजिक भिडियो म्युजिक नेपालले सार्वजनिक गरेको छ।
गीतको परिकल्पना र निर्माण भने विनय वैद्यले गरेका छन्। डीजेको भूमिकामा आफैँ अभिनयसमेत वैद्यले गरेका छन्। आइटम गीतमा भने थारु म्युजिक भिडियोहरुमा जमिरहेका मोडल वीर चौधरी र चन्दा दाहालले अभिनय गरेका छन्। स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियो सुरेश श्रेष्ठले खिचेका छन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu