ओए लभ्ली गीत को भिडियो बाट एका एक चर्चा मा आएका नरेश जोगी आज भोली भिडियो मा भान्दा गीत लेख्ने सङ्गीत गर्ने र गीत गाउन मा ब्यस्तहुनु हुन्छ| जसरि भिडियो बाट सबै दर्सक को मन जित्न सफल हुनु भएको थियो त्यसरी नै अहिले गीत लेखन सङ्गीत गर्ने र गीत गाउने कार्य बाट सबै को मन जित्दै अगाडी बाढ्दैहुनु हुन्छ| यसै क्रम मा आज उहा ले नयाँ गीत ‘ओ मेरी माय’ बजार मा ल्याउनु भयको छ| नरेश जोगी र भागवती शाही को स्वोर मा रहेको यो गीत मा शब्द संगीत नरेश जोगी कै छ| यो गीत मा द नमस्ते क्रीयु र दिम्पी ठकुरी को रमाइलो नृत्य हेर्न सक्नु हुनेछ भने यो गीत लाई छायान्कन गर्नु भयको छ करण चैसिर ले र निर्देसन गर्नु भएको छ रबिन थापा ले भने यो गीत लाई सलीना म्युजिक ले बजार मा ल्याएको छ|
