अन्जु र वीरले गरे एकअर्कालाई टङ्गकीस ? (लिङ्क खोली भिडियो सहित हेर्नुस्)

Saturday, 27 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
कैलाली := थारु,नेपाली गितसंगीतको क्षेत्रमा एकदमै नयाँ हट एण्ड सेक्सी आईटम गर्ल भनेर चिनिने चर्चित मोडल तथा गायिका हुन अन्जु कुश्मी (थारु) ।

प्रायजसो आईटम गित,डान्स बिटको गितमा गाउन र भिडियोमा अभिनय गर्न रुचाउने कुश्मी भने यस् पटक नेपाली गितको म्युजिक भिडियोमा एकदमै नयाँ अवतारमा देखिएकी छ्न ।
हरि चौधरीको शब्द,चर्चित,होनहार गायक,गायिका श्री निवास चौधरीको स्वर,संगीत संगै अनु चौधरीले सुमधुर स्वरमा सजिएको यस् मार्मिक नेपाली गित "तिमी बिना"मा भिडियो निर्देशन धर्मेन्द्र सिंह चौधरीको रहेको छ ।त्यस्तै भिडियोमा अन्जु कुश्मी संगै प्रख्यात मोडल वीर चौधरीले मुख्य भुमिकामा अभिनय गरेको छ्न भने अङ्गज महतो सहायक भुमिकामा देखिएका छ्न ।


अन्जु कुश्मीले सबै भन्दा बढी माया गर्ने आफ्नो मायालु बोयफ्रेन्ड वीरको समाजिक संजाल फेसबुक एकाउन्ट यस् गितमा खलनायकको पात्रमा देखिएको अङ्गज महतोले ह्य्याक गरेर म्यासेज मार्फत कुश्मीलाई एकान्त ठाउँमा बोलाएर बलात्कार गर्छ र त्यही पीडा मनमा लिएर अब मेरो बोयफ्रेन्डले मलाई स्वीकार गर्ने हुन कि नाइँ भनेर सोच्दासोच्दै आत्महत्या गर्ने सम्मको योजना बनाउन पुुग्छ ।
यता यो कुरा वीरले थाहा पाउछ र सान्तावना दिदै सम्झाउदै कुश्मीलाई स्विकारेको भन्ने कथा समेटिएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

एन.डि स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस् भिडियोको निर्माता प्रतिमा चौधरी हुन भने भिडियोको छायांकन पतिराम थनैेत र सम्पादन हिरालाल चौधरीले गरेका हुन ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस :
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu