चर्चित मोडल तथा गायिका अन्जु कुश्मी भैइन् बलात्कारको शिकार ?(भिडियो सहित हेर्नुस्,सेयर गर्नुस्)

Friday, 26 July 20191तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु ,,
कैलाली := थारु गितसंगीतको क्षेत्रमा एकदमै नयाँ हट एण्ड सेक्सी आईटम गर्ल भनेर चिनिने मोडल तथा गायिका अन्जु कुश्मी (थारु) बलात्कारको सिकार भएकी छिन ।

तर बलात्कृत भने रियल लाईफमा नभैई रिलको,पर्दाको लाईफमा भएकी हुन ।
प्रायजसो आईटम गित,डान्स बिटको गितमा गाउन र भिडियोमा अभिनय गर्न रुचाउने कुश्मी भने यस् पटक नेपाली गितको म्युजिक भिडियोमा एकदमै नयाँ अवतारमा देखिएकी छ्न ।
हरि चौधरीको शब्द,चर्चित,होनहार गायक,गायिका श्री निवास चौधरीको स्वर,संगीत संगै अनु चौधरीले सुमधुर स्वरमा सजिएको यस् मार्मिक नेपाली गित "तिमी बिना"मा भिडियो निर्देशन धर्मेन्द्र सिंह चौधरीको रहेको छ ।त्यस्तै भिडियोमा अन्जु कुश्मी संगै प्रख्यात मोडल वीर चौधरीले मुख्य भुमिकामा अभिनय गरेको छ्न भने अङ्गज महतो सहायक भुमिकामा देखिएका छ्न ।


अन्जु कुश्मीले सबै भन्दा बढी माया गर्ने आफ्नो मायालु बोयफ्रेन्ड वीरको समाजिक संजाल फेसबुक एकाउन्ट यस् गितमा खलनायकको पात्रमा देखिएको अङ्गज महतोले ह्य्याक गरेर म्यासेज मार्फत कुश्मीलाई एकान्त ठाउँमा बोलाएर बलात्कार गर्छ र त्यही पीडा मनमा लिएर अब मेरो बोयफ्रेन्डले मलाई स्वीकार गर्ने हुन कि नाइँ भनेर सोच्दासोच्दै आत्महत्या गर्ने सम्मको योजना बनाउन पुुग्छ ।
यता यो कुरा वीरले थाहा पाउछ र सान्तावना दिदै सम्झाउदै कुश्मीलाई स्विकारेको भन्ने कथा समेटिएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

एन.डि स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस् भिडियोको निर्माता प्रतिमा चौधरी हुन भने भिडियोको छायांकन पतिराम थनैेत र सम्पादन हिरालाल चौधरीले गरेका हुन ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :
Share this article :

Ads2

+ तपाइको प्रतिकिया ब्यक्त गर्नुस + 1 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

26 July 2019 at 17:06

Geet ta ramrai ho tara title chahi testo rakhna nahune ho😈😈

Post a Comment
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu