शान्त नै भए युद्ध कहाँ पाइन्छ
मिसावट छ शुद्ध कहाँ पाइन्छ
खोजे पहाड -थारुहट तराईमा
अचेल साच्चै बुद्ध कहाँ पाइन्छ
थारु भाषामा
शान्त सब भेले युद्ध कहुवा भेटेतई
मिसावट बणई शुद्ध कहुवा भेटेतई
खोजनही पहाड र थारुहटतराईमा
इनदिनवा सदि बुद्ध कहुवा भेटेतई
कल्लु महतो
