Wednesday, 10 May 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
खाल्डोको पानी जम्यो भन्दैमा ताल हुदैन। हेर्दा राम्रो हुन्छन कोही गतिलो चाल हुदैन। महा मूर्ख हो रे.. त्यस्तोको पछि लाग्नेहरु, मुसुक्क - मुस्कुराउदैमा माया जाल हुदैन।