घरमा बुहारी चाहियो रे भन्छन बाले केटि माग्न गाको भन्छिन तिमि काले
बीहेगर्छु एउटा सर्तमा है भोट सूर्यमा कुन पार्टी तिमि कांग्रेस हो की एमाले
अब यस्तो प्रस्ताब आउन थालेपछि मलाई मन्जूर अब भोट सूर्यमा हाले.!
| Home | About | Blogs | Contact | RSS*