मलेसियामा दुई नेपाली बिच चक्कु हानाहान हुँदा गयो ज्यान

Tuesday, 19 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दीप लिम्बु,,
मलेसिया :=क्वालालम्पुरको जलान इपो लेबस सिटि कण्डो भन्ने स्थान मा कार्यरत बर्दिया जिल्ला पटुवा ओराली बजारका रोसन थापा को गत राती नेपाली द्वारा चक्कु प्रहार हुदा ज्यान गएको छ ।

गैरकानुनि रुपमा एकै ठाउ कार्यरत रहेका उनीहरु १७ जुन दिउँसो संगै बसेर मधिरा सेबन गरेका काठमाडौ घर बताउने सोनाम मगर र बर्दिया ओराली बजारका रोसन थापा बीच कोठामा पुगेपछि सामान्य बादबिबाद भएको थियो।बिबाद पछी हात हालाहाल पुग्दा सोनाम मगर ले घांटीमा सब्जि काट्ने छुरा प्रहार गरेका थिए।भने रगताम्य भएर भुईमा लडेका रोशनको आफ्नै कोठामा मृत्यु भएको हो ।
प्रहरी ले चक्कु प्रहार गर्ने सोनाम मगर लाई नियन्त्रण मा लिसकेको र मृत सव लाई पनि पोस्टमार्टम को हस्पिटल लगिसकेको सोही कम्पनी मा कार्यरत मृतकका सहकर्मी  बर्दिया कै दिनेश खड्का ले रातोकलमका मलेशिया सम्बादाता लाई जानकारी दिएका हुन।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu