घाइते संजित महतो निको हुन चाहन्छ ।

Friday, 4 August 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जिन्दगी मा यति दु:ख पीडा देखे सुने तर अांसु अाएन सन्जित चाैधरी लाई देखेर मेराे अाँखाबाट अाँसु ...... (थाम्न सकिन)
वि:स २०६५ सालमा थारुहरु अाफ्नाे पहिचानकाे लागि अान्दाेलनमा हाेमिएका थिए तेहिबेला पुलिसकाे गाेली लागेर #कमल चाैधरी #विपिन क्षेत्री सहिद भएका थिए त कतिपय त्यहि गाेलि लागेर घाईते पनि भएका थिए । यसै घाईते मध्य सिस्वार निवासी #सन्जित चाैधरी पनि एक हुन।
८ अाँठजना परिवार भएका सन्जित चाैधरी लाई जीवन यापन गर्न एक्दमै गाह्राे भएकाेछ सुरुसुरुमा थरुहटका नेताहरु केही सहयाेग गरेजस्ताे गरेका थिए तर पछि..गएर न कुनै नेता न कुनै थारुहरुका अगुवा नै देखापरे । यस्तैमा ९ नाैं वर्ष पुग्याे तर सह्याेग रितीभर पाएका छैनन् ।
#सनजित चाैधरी का श्रीमती सधै अार्काका मेलापात र लेवर(घरवनाउने लेवर) गरी घर खर्च चलाउने गर्दछिन । ५ पाँच धुर मात्र जगा भएकाले #चाैधरी धेरै कष्टकर जिन्दगीमा बाचि रहेकाछन ।
Sorry अरु लेख्न सकिन अाँखावाट अाशु अाउदाे रहेछ ।
मात्र एउटा कुरा भन्न चाहन्छु । उहाँलाई सहयाेग गर्नु हाेस् किनभने महिना महिनामा गाेलि लागेकाे घाउ जचाउनु पर्ने हाे तर वर्षै भयाे जचाउन सकेका छैनन् । खुट्टा अझै नाजुक स्थितीमा पुगेकाे छ
सहयाेग गर्न चाहने ब्यक्तिहरु याे नम्बरमा सम्पर्क गर्नु हाेला
शरद चाैधरी
माेबाईल नम्बर : 9855066497
रनपा सिस्वार
surya cdy को फेस बुकबाट लिएको हो
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu