मुक्तक::::
::::::::::::::::::::
हो सरकारले गाउँबस्ति युवा शक्ति बिहिन बनाईदियो!
अनि खेती योग्य उर्वर भूमी बाझो जमिन बनाईदियो!!
साथी झट्ट हेर्दा रहर लाग्ने खाँउखाँउ लाग्ने फलफूल,,
विकसित देशले बिष मिसिएको खानपिन बनाईदियो!!!