धेरै रुवायो बिछोडको चोटहरु ले पिर हरु ले
कैद गर्न चाहिन मेरो माँया को जञ्जिर हरु ले
म त्यति बेला तिम्रो शहर छाडेर हिंडेको थिए
जब प्रसंसा बटुल्दै थियो तिम्रो तस्बिर हरु ले
राम के . शि. नयन
तनहुँ