विश्व सागरको होली गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक (हेर्नुस् भिडियो सहित)।

Saturday, 7 March 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बाँके:= होली पर्वको शुभ अवसर पारेर चर्चित थारु गायक विश्वसागर परियार र गायीका सुमन चौधरीको श्वरमा रहेको होलीको म्युजिक भिडियो “हेप्पी होली ,हेप्पी होली,घुमघुमके आईल होली” शनिवार बिहान युट्युबमा सार्वजनिक भएको छ।

गायक परियार र सुमनले पहिलोपटक होलीको म्युजिक भिडियो बजारमा ल्याउने भएका हुन् । हेप्पी होली हेप्पी होली रंगिविरङगी रंग से भिजइबु तोहार चोली, घुमघुमके आइल होली फागुनके महिना, सव जे मिलके खेलव होली बोलको यस् म्युजिक भिडियोमा चर्चित मोडल राजकुमार थारु, प्रमिला चौधरी, संन्दिप विसी, पुजा ओली, मनोज चौधरी र पुजा चौधरी लगायतको कलाकारहरुको मुख्य भुमिका रहेको छ ।










यस् म्युजिक भिडियो गितमा डान्स डाइरेक्टर कोरियोग्राफर दिल बहादुर रानाको नृत्य निर्देशन रहेको छ भने छायांकन सरोज डङ्गोराको रहेको छ। भिडियोको मिक्सिङ भने रामु चौधरीले गर्नु भएको छ भने शब्द शुखलाल चौधरीको रहेको छ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवा र कैलालीमा छायाङकन गरिएको यो म्युजिक भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट आज बिहान सार्बजनिक गरिएको हो।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् र सेयर पनि अनिवार्य गर्नुस : 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu