[आर,एन चौधरी थारु]
गजल÷
आज कालका आधुनिक युगका युवतीहरुजति दले क्रिम पाउडर अनुहार हाडी सरि
म तिम्रै हो भन्दै सधै चुम्बन गरि।
बल्ल तल्ल एस,एल,सि, मा आएछ लास्ट
नया नया केटाहरु संग गफ गर्न सार्है रै छ्न फास्ट।।
दिनै पिच्छे स्कुल,कलेजमा केटाहरु गन्छे
अन्तै माया लायौ भने तलाई सिधै कुटछु भन्छे।।।
बुवा,आमा संग फिस तिर्ने पैसा मागी जान्छे रेस्टुरेन्ट
लान्छे केटा छानी छानी पिउछे बियर फेन्टा।।।।
आज कालका युवतीहरु लाउछ्न लुगा छोटा छोटा
देखावटि गरे झै आफुलाइ भने लाज लाग्छ्
अनि जो पायो उहीँ केटाहरुलाई भन्छे ठुला स्वरमा
( I Love you=I Love you]