थारु युवा सभा केन्द्रीय सदस्य चन्चल चौधरि को निर्वाचन समिति को सम्योजकत्वो मा नवलपुर को थारु संग्रहालय मा दोस्रो थारु युवा सभा जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न भयको छ ।
चन्चल चौधरी
१०० भन्दा बढी थारु को उपस्थितिमा थारु युबा सभा नवलपुर को दोश्रो जिल्ला अधिबेशन भब्यता का साथ सफल भयकोछ ।यश जिल्ला युवा सभा अध्यक्ष हेमराज महतो को सभापतित्वो मा सुरु भयको पहिलो खुला सत्रमा उहाले बार्षीक प्रतिबेदन पेस गर्नु भयको थियो र साथै खुलासत्र समापनको साथमा कार्यसमिति बिघटन गर्दै बन्दसत्र सुरु भयको थियो नव निर्बाचित नवलपुर सभापती राम प्रसाद महतो जिउ ले युवा र थारु समुदाय मा प्रशिक्षण सहित हरेक निकाय मा हाते मालो गरेर अघाडि बढ्नु पर्छ भन्ने कुरा मा जोड दिदै नव निर्वाचित पदाधीकारि हरु लाई सफल कार्यकाल को सुभकामना दिनु भयो। विभिन्न संघ संस्था बाट पाल्नु भयको अतिथी हरु द्वारा स्वागत मन्तब्य पश्चात् था क स केन्दृय पारसद नेत्र थनेत जिउ ले काम गर्ने लाई काम गर्ने मौका दिनु पर्छ भन्दै बैदेशिक बसाइ बाट फर्कियका युवा हरुको लागि आफ्नै देश मा रोजगार को बेबस्था दिनु पर्छ भन्नु भयो। रास्ट्रीय थारु सङ्ग्राहलय लाई बेबस्थित बनाउन आफु जहिले लागि परेको र सबै बाट सहयोगको आपेक्छा राख्नु भयो।
निर्बाचन गराउन थारु युबा सभा केन्द्र बाट केन्द्रीय सदस्य चन्चल चौधरि निर्वाचन समिति को सम्योजक भयर गरायका थिय भने डहकराम गुरौ को अधक्ष्यमा ११ सदस्य सर्बसम्तमा चयन भयको थियो भने ३ जना केन्द्रीय पार्सदमा जोगमाया महतो , पितम्बर महतो , बिन्दु महतोल , चयन भयका छन सम्पूर्ण नव निर्बाचित अध्यक्ष लगायत सदस्य तथा केन्दिय पार्षद हरु लाई बधाई तथा शुभकनमना ।।