. चुनाव सम्बन्धि गजल
धुवा धुलोले क्षेत्रलाई चम्काउलान मियरले !
बजेट सारा अाफैले नै दन्काउलान मियरले !!
ख्याल गर्नुस गर्मी को यो तातो मौसममा,
पंखा पनि जनता बाटै हम्काउलान मियरले !!!
अाफैले सर्वसम्मतिले भरीएर जनतालाई ,
ढुङ्गे युग तिरै नै फेरि फर्काउलान मियरले !!!!
-✌🌹 Star Chaudhary
Chitwan,Madi