मैले तिमी संग लाएको माया आज पनि छ,
तिम्रो त्यो कालो कपालको छायामा
रमाउने मन आज पनि छ,
हरेक रात बित्छ अहिले सम्झिएर तिमीलाई नै
पागल प्रेमी जस्तो हालत मेरो आज पनि छ,,
तिमीलाई भुलेर अरु कसैलाई मन
पराउन सक्दिन म सानू ,
मेरो आखामा आँसु आज पनि छ,,
चाहेर फेरि एक चोटि तिमिले मलाइ छोडी दिनु
मेरो मुटुलाई टुक्रा टुक्रा पारेर तिमीले मलाई छोडी
जाने मन आज पनि छ।
मैले तिमी संग लाएको माया आज पनि छ,
तिम्रो त्यो कालो कपालको छायामा
रमाउने मन आज पनि छ,