साहित्य | गजल | नबिने चौधरी
चन्द्रमुखी मुहार तिम्रो औठ लाल हेरीरहु लाग्छ छुमुक छुमुक चाल
शब्दमा बयान कसरी गरु तिम्रो झनै तै माथि स्याऊ जस्तै गाल
भूतुकै भए म त तिम्रो रुप देखेर सोच त तिमि के होला मेरो हाल ?
| Home | About | Blogs | Contact | RSS*