जिउडाल त मिलल मोर मन छुनी
साथदेले बितोबही सङही यी जुनी
खा सोहाइल हो थरुवान पहिरनमा
वास्तबमा सदि कउने हखिअ उनी
नेपाली भाषामा
जिउडाल मिलेको मेरो मन छुनी
साथदिए बिताउला संगै यो जुनी
कति सुहाएको हो थारुपहिरनमा
वास्तबमा हेर साच्चै को हुन उनी
कल्लु महतो
