MR. & MISS THARU 2017 FORM

Sunday, 30 July 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

Mr & Miss Tharu 2011...to 2017


चितवनमा पहिलो पटक ‘मिस्टर एन्ड मिस थारू-२०११’ सम्पन्न भएको छ । फागुन २८ गते सम्पन्न प्रतियोगितामा नेपालभरिबाट १५ जना प्रतिस्पर्धीहरू अन्तिम चरणमा उत्रिएका थिए । थारू नेपाल डटकमद्वारा आयोजित कार्यक्रममा सहभागीहरूले आफ्नै भेषभूषामा र्‍याम्प वाक तथा विविध सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा पहिलो ‘मिस्टर थारू’ अवदेश महतो र ‘मिस थारू अन्जु महतो भएकी थिइन् । फस्र्ट रनरअपमा सुदर्शन चौधरी, सबनम महतो, सेकेन्ड रनरअपमा अविनाश महतो, आशा चौधरी छानिएका छन् । आफ्नो संस्कृति, भेषभूषा र परम्परालाई देश-विदेशसम्म चिनाउन यो कार्यक्रम फलदायी रहेको कार्यक्रम संयोजक चञ्चल चौधरीले बताए । कार्यक्रमका सञ्चार संयोजक तथा निर्देशक मनोज चौधरीका अनुसार आउने दिनमा छानिएका प्रतिभाहरूको नेतृत्वमा वर्षभरि सामाजिक जागरणका विभिन्न कार्यक्रमहरू गरिनेछ ।












































  • -


























  • Should be Empty:


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu