भष्टचारी अपराधी सभके डसलाहर मनसेक खाचो बणई देशवामा
हिनकानके करिया मोसो घसलाहर मनसेक खाचो बणई देशवामा
नेता जामे ऐके भेले जसने कउनो थारु हैनेऐलसिन राज्य चलोलहर
आबे बिस्वासिलो कुर्सीमा बसलाहर मनसेक खाचो बणई देशवामा
नेपाली भाषामा
भष्टचारी अपराधीहरुलाई डस्ने मान्छेको खाचो छ देशमा
यस्तालाई त -कालो मोसो घस्ने मान्छेको खाचो छ देशमा
नेताहरु सबैएकै भएझैँ कोही थारु आएनन राज्यचलाउने
अब बिस्वासिलो कुर्सीमानै बस्ने मान्छेको खाचो छ देशमा
कल्लु महतो
