कसरी दिन बिताउ तिमी बिना एक्लै[गजल-सलिना कुमारी चौधरी]

Thursday, 1 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,,
खै कसरी दिनहरु बिताउँ तिमी बिना एक्लै
कहाँ सम्म परेली भिजाउँ तिमी बिन एक्लै,

बुझाई बस्छु मनलाई हजारौ बाहाना बनाई
कहिले सम्म यसरी सम्झाउँ तिमी बिना एक्लै,,

दुनियाले भन्छ रमाउनु पर्छ यो जिन्दगीमा
तिमी नै भन कसरी रमाउ तिमी बिना एक्लै

लेखेका ति प्रेमको कलमले शब्दको गहिंराईमा डुबी
कहाँ सम्म मनलाई तड्पाउ तिमी बिना एक्लै

प्रिय तिमी बिना एक्लै,तिमी बिना एक्लै
खै कसरी दिनहरु बिताउ तिमी बिना एक्लै।

लेखक=सलिना कुमारी चौधरी मगरागढी( बर्दिया-४)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu