[[काग तिहार विशेष मुक्तक]]
"
ढुङ्गा भर्दै घैंटामाथी, लहर ल्याईदियो।
पानी पिउँछु भन्दै उस्ले, घर ल्याईदियो।
ल्याउन त अनेकथरी, केके केके ल्यायो।
आज हेर परदेसबाट, खबर ल्याईदियो।
"
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-8
जबलपुर,कैलाली
[[काग तिहार विशेष मुक्तक]]
"
ढुङ्गा भर्दै घैंटामाथी, लहर ल्याईदियो।
पानी पिउँछु भन्दै उस्ले, घर ल्याईदियो।
ल्याउन त अनेकथरी, केके केके ल्यायो।
आज हेर परदेसबाट, खबर ल्याईदियो।
"
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-8
जबलपुर,कैलाली
