कपिलवस्तुमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु ।

Tuesday, 6 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका–४, चनईमा बिषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । चनईका शिव मंगल कोहारको ७ बर्षीय छोरा मनोज कोहारको बिषालु सर्पको टोकाईले गए राती मृत्यु भएको हो ।  

राती सुतेको अवास्थामा बिषालु सर्पले बालकको खुट्टामा टोकेको हो । तीन जना सँगै सुतेको अवस्थामा मनोजलाई मात्र सर्पले टोकेकोे पारिवारिक श्रोतले बताएको छ । 
सर्पले टोकेको थाहा पाएपछि कपिलवस्तुको गोरुसिगें स्थीत सर्पदंस उपचार केन्द्रमा लैजाँदै गर्दा बाटोमै मनोजको ज्यान गएको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu