भन्छौ नेपाली हामी पहिचान मेटिन थाले ।
अर्धनग्ङ मोडल कलाकार भेटिन थाले ।।
बहिरि संस्कृतिले गुन्यो चोली त सबै बिर्से
पुरै अंग धक्ने कपडा सबै च्याटिन थाले ।।
अजराईल रामचरण कुस्मी
टीकापुर,कैलाली
भन्छौ नेपाली हामी पहिचान मेटिन थाले ।
अर्धनग्ङ मोडल कलाकार भेटिन थाले ।।
बहिरि संस्कृतिले गुन्यो चोली त सबै बिर्से
पुरै अंग धक्ने कपडा सबै च्याटिन थाले ।।
अजराईल रामचरण कुस्मी
टीकापुर,कैलाली
