कहे हैनेमिलना हराम खोर बनबही मोई
देश -बिगणाके बुलना चोर बनबही मोई
कथि सोचइक बणह जेत हो यी थरुवाके
कबहुकाल जे एकदम बोर बनबही मोई
नेपाली भाषामा
भन्नै नमिल्ने -हराम खोर हुन्छु म
देश बिगारेर हिड्ने चोर हुन्छु म
के सोचेका छौ है यो थारुलाई त
कहिलेकाहीएकदम बोर हुन्छु म
कल्लु महतो