तोरीबारीमा स्वेताको मुस्कान

Saturday, 18 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नेपाली चलचित्रमा मात्र नभई, नायिका स्वेता खड्काको यात्रा अहिले समाजसेवा र व्यवसायमा पनि एकसाथ अगाडि बढिरहेको छ । व्यवसायमा समेत स्वेता एक शक्तिशाली महिलाको रुपमा स्थापित हुँदैछिन् ।
२ बर्ष अगाडि नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेताको अनुहारबाट लामो समयसम्म मुस्कान हरायो । तर, स्वेता अहिले श्रीकृष्णलाई संझदै मुस्कान फर्काउने कोशिशमा लागिरहेकी छिन् । चलचित्र निर्माण, व्यवसाय र समाजसेवामा एकसाथ अगाडि बढ्दै स्वेता आफ्नो अनुहारमा खुशी ल्याइरहेकी छिन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu