बिगतका बर्षहरुमा जस्तै नेपालिहरुको अर्को चाड हरिबोधनी एकादशिको पावन अवसरमा यो बर्ष पनि माडी नगरपालिका - 4, सिधुवा गाउँ सगौरव प्रस्तुत गर्दैछ। भव्य एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रम !!!
तपाईंहरुसंग भएका चेतना मुलक,रमाईलो सांस्कृतिक कोशेलिहरु छन भने समयमै नाम दर्ता गराउनु होला ! हामी हरेक खाले प्रतिभाहरुको लागी मन्च उपल्ब्ध गराउनेछौं।
मिति 2074 कार्तिक 14 गते।
स्थान - माडी नगरपालिका - 4, सिधुवा चोक
समय : 9 बजे
थप जानकारिको लागी सम्पर्क - 9843817216, 9865242601, 9845634916