कहुवाक बाहरा कहुवाक भित्रा
कालहिक शत्रु जे आजुक मित्रा
मुर्तीकार मेहनतकरके बनउली
कहुवा गेलई -यी थरुवाक चित्रा
नेपाली भाषामा
कहाको बाहिर कहाको भित्र
हिजोको शत्रुनै आजको मित्र
मुर्तीकारले मेहनतले बनाको
कहाँ गयो त यो थारुको चित्र
कल्लु महतो
