Saturday, 21 October 20170
तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
#परदेशमा_मलाई____
मखमली र सयपत्रीले सम्झी सम्झी रुने गरायो
ननिदाई रात दिन बहिनीको तस्बिर छूने गरायो
इंटरनेट बाटै देउसीरे खेलेको देख्दा साथी हरू
उहि गाउँ घरको संझनाले पागल जस्तै हुने गरायो