एउटा यस्तो प्रेम कहानी जस्ले रुहाउनेछ तपाईको मन।

Saturday, 21 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

एक दिन एउटा केटाले आफ्नो क्लास
कि केटी लाई प्रेम प्रस्ताव राख्छ...!
केटीले पनि केटाको प्रेम प्रस्ताव लाई
सुईकार्छे, दुबै जना एक अर्को लाई एक्दमै
मायाॅ गर्न थाल्छन्...!
केटा जैले पनि भनि रहन्थ्यो कि, मेरो
मुटु तिम्रो साथमा छ,अर्थात तिमीसॅगै छ...!
केहि महिना पछि केटा ले केटि लाई
हामी विवाह गरौ भन्छ...!
यो सुनेर केटिले आफूलाई केहि समय
दिन को लागि आग्रह गर्छिन...! जति दिन बित्दै जान्छ उति नै धेरै केटा
लाई केटिको झन् धेरै मायाॅ लाग्दै जान्छ।
उसले आफ्नो मनमा केटि प्रतिको मायाॅ
झन झन बढाउदै लान्छ...!
यसैमा केटिले एक दिन भन्छ,म तिमी
सॅग विवाह गर्न सक्दिन किनकी मेरो परिवार
ले मेरो विवाह अन्तै फिक्स गर्दिसक्नु भयो...!
मेरो परिवार को खुशी मा नै मेरो खुशी
लुकेको छ।plz..मलाई माफ गर्देउ ल...!
यो सुनेरकेटा केही नबोलि मौन बस्छ,
यतिकै मा केटिले फेरि भन्छिन:हामी जीवन
साथी बन्न नसके पनि जीवनभरी सधै असल
साथी भयर बस्ने ल...!
केटाले हुन्छ भन्ने ईसारामा बिस्तारै मुन्टो
हल्लाउछ।अनि दुबै जना रुदै आ-आफ्नो घर
तर्फ जान्छन्...!
केहि दिन पछि केटिको विवाह मा
केटा ले एक गिफ्ट पठाएको हुन्छ।जब
केटिले त्यो गिफ्ट खोलेर हेर्छिन, केटि बेहोस
हुन पुग्छिन...!
किनकी केटाले गिफ्टमा आफ्नो रगतले
लतपत भएको मुटु र एउटा चिठ्ठी पठाएको
थीयो,चिठ्ठीमा लेखेको थीयो...!
अरे कालु ,आफ्नो मुटु लिएर त जाऊ नत्र
फेरि आफ्नो श्रीमन लाई के दिन्छै...?

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu