इ
लाखौ को सन्ख्या भारत को कुना कुना बाट उपस्थित भारत मा आयोजना भयेको अन्तरास्ट्रिय बोउद्धिक सम्मेलन मा नेपाल चितवन का एक मात्र आफ्नो जीवन समाज सेवा मा समर्पित गर्नु भयेका बिष्णु कुमारी थारु र उत्तराखन्ड का बिधायक द्वारा दीप प्रव्जोलन गरि कर्ये क्रम को उद्घाटन गर्नु भयो। महिला शिक्षा को हाम्रो थारु समाज मा अवस्य्व्क्ता भयेको र महिला दमन को विरुद्ध आफू पनि सधै लड्ने र महिला हरुलाइ पनि दमन मा न बस्न आग्रह गर्नु भयो।।। तेशै गरि चितवन महिला सभा का अध्यक्ष लक्छमी चौधरि जिउ ले महिला हिम्सा को बरेमा सचेत गराउनु भयो।। थारु युवा सभा का केन्द्रीय सदस्य चन्चल चौधरी ले नेपाल मा दमन भयेको थारु को माग मुद्दा पाउन को लागि भरतिये थारु महा संघ बाट सहयोग हुने छ भन्ने ने आस राखनु गर्नु भयो । कार्यक्रम का केहि तासबिर हारु।।।।