थारु राष्ट्रिय माघी महोत्सव २०७४ काठमाडौँको लागि स्टल बुकिंग खुल्ला

Saturday, 30 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धमाधम स्टल बुकिङ भैरहेको छ तपाई छुट्नु भयो कि ?

थारु राष्ट्रिय  माघी महोत्सव २०७४ काठमाडौँको लागि स्टल बुकिंग खुल्ला गरिएको छ । माघ १ गते आयोजना हुने माघी महोत्सवमा खानाको परिकार, पुस्तक प्रदर्शनी, विभिन्न प्रदर्शनी को लागि स्टल राख्न मिल्ने आयोजकले जानकारी दिएका छन् ।
प्रति स्टलको लागि तीन हजार पाँच सय रुपियाँ तोकिएको छ ।
स्टल बुकिंगको लागि स्टल व्यवस्थापन उप-समिति संयोजक पृथ्वीचन्द चौधरी ९८४१२६८६५२,
धर्मलाल चौधरी ९८४१२६४९७५, 
प्रमोदकुमार चौधरी ९८४१३६००१२, र
तुलसी चौधरी ९८६२९३१४८४ मा सम्पर्क गर्न सकिनेछ । स्टल २०७४ पुष २७ गतेसम्म बुकिंग गर्न सकिने आयोजकले जानकरी दिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu