ओ हेल्लो हेन्डसम छैला नामक थारु गीत चाडै प्रदर्शन हुने

Friday, 29 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दर्पण कुसुम्या र अैशा चौधरीको सुमधुर स्वरमा रहेको थारु गीत "ओ हेल्लो हेन्डसम छैला" चाडै नै CS Films ले बजारमा ल्याउने भएको छ। Sudhram Dahitको नृत्य निर्देशन रहेको यस् गीतलाई छायांकन तथा सम्पादन Satish Sinhaले गर्नुभएको छ भने अभिनय सैजन कटेज मनेहराका सञ्चालिका उषा चौधरी अर्थात् उषा गोरी ब्राण्ड र एकान्त चौधरी ले गर्नुभएको छ।

उषा गोरी ब्राण्ड द्वारा अभिनित थारु म्युजिक भिडियो हेर्न र CS Films युट्युब च्यानल Subscribe गर्न तलको लिंकमा जानुहोस्↓↓↓
https://www.youtube.com/watch?v=sFlCTIayCeA

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu