दुबईमा थारु यूवा व्यवसायी मान महतो चम्कदै...

Tuesday, 16 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अनुराग महतो/ दुबई
16 जनवरी, मंगलबार

रोजगारीको शिलशिलामा सन् 2005 मा मामाद्वारा लेबर भिसामा युएईको दुबई पुग्नु भएका नवलपरासीका यूवा मान महतो ज्यू दुबईकै प्रख्यात शहर बरदुबईमा अंग्रेज़ी नयाँ वर्ष 2018 को सुरूवातसँगै Fine Agro Foodstuff Trading LLC  सञ्चालनमा ल्याउनु भएको छ ।

संचालक महतोको  Fine Agro Foodstuff Trading LLC मा हरेक किसिमका ड्राई नट्स , ड्राई फुड्स, चकलेट , मसलाका साथै विभिन्न डिजाइनका गिफ्ट र बास्केटहरू पनि उपलब्ध रहेको छ र केहि दिन पश्चात्  नेपाली उत्पादनहरू पनि आउने जानकारी गराउनु भएको छ। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले एक पटक Fine Agro Foodstuff Trading LLC मा आई सेवा गर्ने मौका दिनुहोस् साथै अवलोकन गरी सुझाव ,सल्लाह, कमी कमजोरीहरु औल्याई दिन आग्रह गर्नुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu