प्रजातन्त्र दिवस विशेष गजल ....(पढेर सेयर गर्नुहोस्)

Monday, 19 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल,,
नेपाल कहिले प्रजातन्त्र को नाउँमा लुट्यो ,
नेपाल कहिले गणतन्त्रको नाउँमा लुट्यो,
कोहि कोहि ले बनजंगल पसेर लुट्यो ,
कोहि कोहि ले कुर्सीमा बसेर लुट्यो ।

कोहि कोहि ले बन्दुक चलाएर लुट्यो ,
कोहि कोहि ले कलम चलाएर लुट्यो ,
कोहि कोहि ले बिदेशीलाई गुहारेर लुट्यो ,
कोहि कोहि ले धर्मकर्मका नाममा लुट्यो ।

कोहि कोहिले पार्टीको नाममा लुट्यो ,
यसरी नै नेपाल लाई लुटीलुटी नेताहरू फुटी ,
अब त युवाहरूलाई बुझ्नै पर्नेभयो एकभैइ जुटी ।

लेखक := थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियाँकटा ,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता ,

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu