आर एन चौधरी थारु ,,
क्वालालम्पुर,मलेसिया:=अन्ततःमलेसियामा केही दिन देखि व्यापक चर्चा परिचर्चा पश्चात् चर्चित नेपाली गायिका,मोडेलहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना हुने भएका छ्न।
क्वालालम्पुर,मलेसिया:=अन्ततःमलेसियामा केही दिन देखि व्यापक चर्चा परिचर्चा पश्चात् चर्चित नेपाली गायिका,मोडेलहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना हुने भएका छ्न।
मलेसियाका (मलायु) बासीहरुको महान पर्व हरिरायाको अवसरमा हुने तीन दिनको छुट्टिको सदुपयोग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले नेपालका चर्चित हट मोडेल तथा गायिकाहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना गर्न लागेको नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो।अध्यक्ष शेर्पाको भनाइ अनुसार नेपाली श्रमिकहरुलाई भरपुर मनोरञ्जन दिलाउनको निम्ति र नेपाली कलालाई बिदेशमा पनि चिनाउनको निम्ति कन्सर्ट आयोजना गर्न लागेको र यस् लाइभ कन्सर्टमा नेपाल बाट अहिलेका चर्चित राष्ट्रिय स्तरका हट एण्ड बोल्ड गायिका ज्योति मगर ,सरस्वती लामा,त्यसै गरि थारु समुदायका हट एण्ड सेक्सी मोडेल ,डान्सर सुनिता दहित ,लगायत डान्सर रुपा घले,कार्यक्रम उदघोषिका जेनि शेर्पा, जनवादी गायक राजन राई ,Dj क्षेत्रमा सक्रिय गिनिज बुक अफ द-वल्ड्मा नाम लेखाउन सफल Dj छेवाङ शेर्पा यहाँ मलेसियाको विभिन्न शहरहरुमा छरिएर रहेका नेपाली श्रमिकहरु लाई भरपुर मनोरञ्जन दिलाउनको लागी साङ्गितिक प्रस्तुति पस्किन आउने भएका हुन।
पिटि शेर्पा पिनासा,दिल कुमार तुम्रोक ,सन्ता चेम्जोङ ,आर एन चौधरी थारु आयोजक र मिङमा लामा,फुर्वा के शेर्पा,ङिमी शेर्पा,मनिराम थारु,प्रजेश चौधरी,सह-आयोजक रहेको यो लाइभ कन्सर्ट मलेसियाका मुख्य मुख्य शहरहरुमा
जुन १५ तारिख इपो ,१६ तारिख ताइपिङ र १७ तारिख राजधानी क्वालालम्पुरमा भब्य आयोजना हुनेछ्न।
टिकटको लागी तलको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।+60183876029,+601139511229,+60124439800,
+60109427402
जुन १५ तारिख इपो ,१६ तारिख ताइपिङ र १७ तारिख राजधानी क्वालालम्पुरमा भब्य आयोजना हुनेछ्न।
टिकटको लागी तलको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।+60183876029,+601139511229,+60124439800,
+60109427402