कविता,,
हामी थारु भुमिपुत्र
जय जय जय नेपाल,
जय थरुहट परमपरा,
सुन्दर शान्त विशाल,
हामी थारु नेपाली मुलबासी,
आ आफ्नै छन देशमा पहिचान,
हामी सबै थरुहट मिलिजुलि,
थारु परमपराको गरौं सम्मान,
हामी थारु आदिवासीको छन,
अनेक भेषभासा देशमा पहिचान,
देशका आम थारुहरु दिइएकै छन,
माग मुद्दा का लागि त्याग बलिदान,
कयौं थारु युवा ज्यान गुमाए,
बने इतिहास पुरान मै सहिद,
थारु आदिवासीकै माग अधुरो रहे,
आखिर कति परे जेल सहित,
हाम्रो परम्परा जय नेपाल,
आमाको चिनो थारु नारी,
कुनै सुनुवाइमा नाम परेका छैनन्,
आखिर छन प्यारी हाम्रो थारु नारी,
आजका थारु युवा एकता,
लडाई लडछौं पहिले नारी,
आफ्नो पहिचानका निम्ति,
अब लाग्ने छैनन केही भारी,
आउ थारु आदिवासी जागौं,
उठाऔं सबै मिलीजुलि लाठी,
थारु एकता आजको आवश्यकता,
सर्वसहमति मै जाऔं अब माथी,
हामी आदिवासी ममुलबासी थारु,
हाम्रो देश हाम्रो नेपाल सुन्दर शान्त बिशाल,
हाम्रो मागमुद्दा कहिले स्विकार्ला गरौं बबाल,
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ
