बोल्दैन नालायक नेपाल् सरकार....

Friday, 10 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

गजल ...
हाम्रो देशको सिमानामा गोलि चल्छ बोल्दैन सरकार
सधै भरि नेपाली जनता त्यहि ढल्छ बोल्दैन सरकार

जाहा,अन्याय अत्याचार र भस्टचार अति भए पछि
प्रत्येक सडक गल्लिमा टायर बल्छ बोल्दैन सरकार

रास्ट रास्ष्टियता बेचिदा र सबैको चित्कार सुन्दा
मान्छेको छाति भित्र आगो बल्छ बोल्दैन सरकार

टुक्रा पारि सके भनी हिड्दा नेपाल आमा रून्छिन्
यहाँ,ढुंगा माटो हिरा मोति गल्छ बोल्दैन सरकार

बिकाश निमार्णका पुर्बधारका कति छभनि खोज्दा
यहाँ,हुँनै नसक्ने कुरा भनी छल्छ बोल्दैन सरकार ।
        
             (बिजय तामाङ/हाल मलेसिया )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu