श्यामसङ बि.सि.,जि.बि.खड्का र अशोक बि.क.एक साथ डिस्को पार्टीमा देखिने

Saturday, 14 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
श्यामसङ बि.सि.र जि.बि. खड्काको शब्द र स्यामसङ बि.सि.को शब्दमा रहेको गीत "डिस्को पार्टी मा"नामक म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।
यस् भिडियोमा र्याप जि.बि. खड्काको छ भने नृत्य गर्नेहरुमा मोडेल अशोक बि.क. , सोनम लामा ,ममता राइ ले गरेका छन।

जिबि खड्का निर्देशक रहेको यो भिडियो मलेसियाको स्थानीय क्लबहरुमा शुटिङ गरिएको यस गितमा संगीत राजेन्द्र भट्टको,ब्यवस्थापन सुमन के.सि.को, छायांकन सुन्दर लावती र सन्दिप सुब्बाले गर्नु भएको छ।यस अगाडि श्यामसङ बि.सि.,अशोक बि.क. जि.बि.खड्काले बिगत लामो समय देखी स्टेज कार्यक्रम एक साथ गर्दै आएको र अहिले आएर पहिलो पटक भिडियोमा एक साथ भिडियोमा अभिनय गरेर आइरहेको जानकारी गराउनु भयो।भिडियोमा सुमन दहाल,सि.बि.पनेरु ,सुमन काभ्रेली,किरन ढकाल, सिताराम ढुङ्गाना,हिक्मत महता,ज्ञानेन्द्र सिंह ठकुरि,मनबिर पुजरा,दिलिप माझी, युबराज लामा,सागर रावल,बिकास तामाङ ,बिक्रम निमकुल,देब,दिब्या,सिमा,विलि,इतेन,धिनी आदि ले सहायक अभिनय गरेर साथ दिनु भएको छ।

अब केहि दिनमा यो गीतको भिडियो दर्शक सामु सार्बजनिक गर्ने निर्देशक तथा र्यापर जि.बि.खड्काले बताउनु भयो।यसपछि फेरी छिट्टै अन्य म्युजिक भिडियोहरु पनि धमाधम सुटिङ भैइ रहेको र चाडै नै प्रदर्सनमा आउने छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu