आर एन चौधरी थारु,,
काठमाडौं := नेपाली भिजे क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित हट ,भिजे,(WOW NEPAL ) कार्यक्रमका प्रस्तोता सोनिका रोकायाले यति बेला नयाँ म्युजिक भिडियो बजारमा ल्याइ युट्युबमा तहल्का पिटि रहेको छ।

आफू लाई जहिल्यै फरक ढंगले पर्दामा प्रस्तुत गर्न माहिर मानिने रोकायाको जन्म नेपालको एकदमै बिकट जिल्ला बझाङको माझी गाउँमा भएको हो।पारिवारिक ब्याकग्राउन्ड राजनीति रहे पनि सोनिकाले आफू लाई फरक तरिकाबाट नेपालीहरु माझ प्रस्तुत गर्ने इच्छा शक्ति राखेर ,विभिन्न किसिमको चुनौती र बाधाअडचनहरुको सामना गर्दै ,संघर्ष गर्दै गाउँघरको थिचोमिचोलाई सहदै एकदमै ब्यस्त मानिने शहर काठमाडौंमा आइ भि.जे.जगतमा ईन्टरटेइन्मेन्ट,कमेडी र मनोरञ्जनले भरपुर कार्यक्रम [WOW NEPAL] सञ्चालन गर्दै एक से एक सफलताका सिढीहरु चढी राख्नु भएको छ।
सोनिका रोकायाले मोडेल सुरज क्ष्रेष्ठ संगै केही दिन अगाडि मात्र बजारमा आएको चर्चित गायिका मेलिना राई र गायक राजेन्द्र बजगाइको स्वरमा रहेको बर्खाको पानी नामक म्युजिक भिडियोमा हट अभिनय गरेर दर्शकहरुको मन जितिरहेको छ।
जीवन लुइंटेलको शब्द तथा राजेन्द्र बजगाईंको सगीत रहेको सार्वजनिक गीतलाई पुरुषोतम न्यौपानेले एरेन्ज गरेका हुन् ।
गीतकार जीवन लुइंटेलले निर्देशन गरेको यस् म्युजिक भिडियोमा माला मगरको कोरियोग्राफी रहेको छ भने गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् । अमृत चापागाईं को सम्पादन रहेको भिडियोलाई निर्देशन लुइंटेलले निकै उत्कृस्ट रुपम निर्माण गरेका छन् ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :-