यसरी मनाए कपिलबस्तुका थारु समुदयले दशैं (फोटो फिचर सहित)

Friday, 19 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कमल चौधरी,,
कपिलबस्तु:= कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशै मनाए ।
उनीहरुले पुर्खा पितृको सम्झन गर्दै समुहिक रुपले पित्तर खोलामा आसराउनुको साथै संस्कृतिक कार्यक्रम समेत गरे ।

थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा -८ मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु थारु कला संस्कृती प्रदर्शन केन्द्रले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu