‘अँट्वामा बसी मोडल विवशलाई बोलाए मट्वाली गोरी’

Tuesday, 8 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम दहित,,

कैलाली,:="थारु फिल्म ‘हटाई कुहिरा’ को निकै नै चर्चित ‘अँट्वामे बैठके बोलाई’ भन्ने बोलको रिमेक भर्सनमा बनेको म्युजिक भिडियो चाँडै बजारमा आउने भएको छ ।

थारु समुदायको नयाँ वर्ष माघी पर्वलाई लक्षित गरि म्युजिक भिडियो आउने तयारी भएको निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियोको छायांकन सकेसंगै मिक्सिङ्ग र एडिटिङ्गको धमाधम काम भईरहेको जनाईएको छ । भिडियो एक दुई दिनभित्र बजारमा आउने मोडल विवश चौधरीले जानकारी दिए ।’

 

म्युजिक भिडियोमा डाईरेक्टर तथा मोडल विवश चौधरी, सुनिता दहित, अनुराधा चौधरी र निरुता क्षेत्री लगायतको अभिनय रहेको छ । उक्त गीतको रिमेक भर्सनमा निरुता क्षेत्री र विशाल थापाको स्वर रहेको छ ।
सुपर हिट थारु फिल्म हटाई कुहिराको उक्त गीतमा नायक प्रेम चौधरी र दीपाश्री 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu