हमार सनेश सहकर्मी ,,
काठमाडौँ:= कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।
( source:- देश सञ्चार )