अस्करेहेलबही थारु संस्कृतिक लदी तारे नाही परतई
हो थरुवा सभक लागि गोहवाक रोर झारे नाही परतई
मायाक खेलवामा जीतबही तोई मनसेक जिन्दगीयामा
सदीसे आबे थारुक प्रतिस्पर्दामा तोई हारे नाही परतई
नेपाली भाषामा
एक्लैतर्छु थारु सस्कृतिको सागर तार्नु पर्दैन
हो थारुहरुको लागि -गोही आशु झार्नु पर्दैन
मायाको खेलमा त जित्ने छौ तिमी जिन्दगीमा
साच्चै अब त थारुको प्रतिस्पर्दामा हार्नु पर्दैन
कल्लु महतो