
आर एन चौधरी थारु,,
काठमाडौं := "सधैं तिम्रो तस्बिर हेर्दछु, तिमी आउने आशमा भन्दै स्रोता र दर्शक सामु नवीन लुङ्वाले नयाँ कोसेली भिडियो सहित युट्युबमा लिएर आएको छ।
गायक नबिन लुङ्बाको स्वरमा सजिएको उक्त गीतको शब्द एलेक्स थिङ्ले कोर्नु भएको छ भने संगीत प्रकाश तामाङको रहेको छ।
यस गितलाई सुमन तामाङले एरेन्ज गरेको हुन ।
नेपालको रमणीय स्थानहरुमा छाँयाकन गरिएको यस भिडियोलाई निर्देशन पासाङ योन्जन लामाले गर्नु भएको छ भने क्यामरा,छायांकन ज्ञानेद्र शर्माको रहेको र सम्पादन राजन न्यौपानेले गर्नुभएको छ ।


