थरुवानसे थरुवान नाता टुटले जऊ कस्नुक हतई होला
रमाइलो संसार - आधा फुटले जऊ कस्नुक हतई होला
हातेमालो करके आपन थारु सस्कृति - बचावेके लागि
सदी हजारौ थारु सभन जुटले जऊ कस्नुक हतई होला
नेपाली भाषामा
थारुहरु बाट थारुकै नाता टुटेसी कस्तो होला
रमाइलो संसार त आधा फुटेसी कस्तो होला
हाते मालो गर्दै - थारु सस्कृति जोगाउनलाई
साच्चै हो हजारौ थारुहरु जुटेसी कस्तो होला
थारु सस्कृति प्रति समर्पित
लोक महतो नवलपरासी