!!!!!!!!!!!!!!!!!गजल!!!!!!!!!!!!!!!!!
म साहित्यकारको नशा-नशा रगतमा घुली आउनेछु
स्मरण गर रुखका पहरा लहरामा झुली आउनेछु,
माहाकाली नदी र उकालो बाटो हुँदै
बाह्रैमासे हिउँ पर्ने हिमालयमा डुली आउनेछु,,
बसन्तको ऋतु हैन सदाबहार भई म
डाँडाकाँडा भिन्ना भिन्नै फुल वृक्षमा फुली आउनेछु,,,
राजनिति र ज्ञान बिज्ञान सँस्कृतिमा अघिरहि
सिङ्गो यो राष्ट्रभरीको सँस्कृतिमा भुली आउनेछु,,,,
शब्द शब्द जोडेर भाबलाई देखाई हेर
मस्टिष्कमा एकदिन तिम्रो भकारी झैँ खुली आउनेछु।
भकारी झै खुली आउनेछु।
लेखक= दीपेन्द्र चौधरी
टिकापुर ९ कैलाली