[[मुक्तक]] " भट्किएका घरभित्र ति, चुला देखेर। जताततै मुसाहरुका ति, दुला देखेर। आज छाडी गएकी छे,अलपत्र मलाई। घरमा मेरा बाउ आमा ति,लुला देखेर। " अंकर 'अन्जान सहयात्री' पथरैया-4 जबलपुर,कैलाली
| Home | About | Blogs | Contact | RSS*