"गाउँ समाजका मान्छे"

Friday, 23 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
"गाउँ समाजका मान्छे"मान्छे एक अर्कालाई उकास्ने
कुरा लगाउने काममा धेरै खपिस हुन्छन्,। कुरा लाउछन लाउछन यहि विषयमा झगडा समेत लगाइ एकअर्का लाई वादविवाद गराइ दिन्छन,।। गाउँका परिवेश कसैकसैले अरुको आलोचना मात्र गर्छन ती अरुको आलोचना गर्ने व्यक्तीले जीवनमा पछि पर्छन,। आखिर किन यस्तो गर्छन कुन्नी सुन्नेकुरा दुईगुन्ने हुने गर्छन, यस्तै आलोचित बिवादित कुराले हाम्रो समाज पछि पर्छन,।। हाम्रो गाउँ हाम्रो समाजका अन्धविश्वास कोहि बुझदैनन, तिम्रो भाव स्वभाव तिम्रो पेसा केहो सबैले धिक्कारी दिन्छन,। कसैको सामु उठनु बस्नु आदर सम्मान कै कुराहरु हुन्छन, गैइसके पछि रावण झै लंकामा आगो लगाउने कुरा गर्छन,।। सोचछन बुझछन मै हुँ गाउँघरका एक बुद्धिजीवी भलादमी, भेटे बोलिमा दिन्छन् भोट मनमा राखछन खोट यहि सलामी,। मै हुँ भन्नेले आज न भोलि हुन्छन गाउँ समाज बाट बदनामी यस्तै हो समाजका रास सुध्रिएनन समाज जानैपर्छ मलामी,।। न्याय गर्नेले अन्याय कहिले न सहने हाम्रो लेखकको बानी, गाउँ गाउँ मा यस्तै हल्ला खल्ला मचेर बनेको छ कहानी,। गाउँ समाजका मान्छेलाई नै भनेको छु यो भविष्य वाणी, बुझ्नेले बुझ्छन नबुझ्नेले आलोचना गर्छन यहि हो मनमानी,।। थारु युवा साहित्यकार सुरेश चौधरी ग्रामथान खुनियाँकटा, विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu